नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक बैठक भोलि बिहान ११ बजे बस्ने गर स्थगित भएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।