मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित



नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक बैठक भोलि बिहान ११ बजे बस्ने गर स्थगित भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ११ : ०६ बजे