माओवादी स्थायी कमिटी बैठक बस्दै, यि हुन एजेण्डा



नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा समसामायिक राजनीतिक विषयस् राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्यूरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन लगायतका विषयम छलफल गर्ने तयारी छ।

बिहीबार बिहान ११ बोलाइको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड कार्यव्यस्तताले उपस्थित हुन नसक्दा बैठक अपरान्ह ४ बजे बसेका लागि सारिएको थियो।

प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार  १० : ५८ बजे