सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने



काठमाडौ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेको हो ।

प्रकाशित मिति : माघ २२, २०७९ आइतबार  ४ : १८ बजे