थापाथली इन्जिनियरिङमा नेविसंघका शाही विजयी



चैत ५ काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका पुष्करविक्रम शाही ठकुरी विजयी भएका छन् ।

कोषाध्यक्षमा नेविसंघकै उमेदवार महेश बन्जाडे निर्वाचित भएका छन् ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आइतबार  ७ : ३९ बजे