कानुनमन्त्री धनराज गुरुङले गरे पदभार ग्रहण



काठमाडौं, २१ वैशाख । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवनबाट सिंहदरवारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहिबार  ८ : ०६ बजे