काठमाडौं, २६ बैशाख । राष्ट्रिय सभामा प्रि बजेट छलफल सकिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो ।
‘राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० बारेको छलफल सकिएको छ,’ संसद सचिवालयका डिल्ली मल्लले भने । उनका अनुसार राष्ट्रिय सभाको अर्को बैठक २०८० जेठ ३ गते बुधबार अपरान्ह ६स्३० बजे बस्नेछ।










