आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०र ०८१ को बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले आज संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार  ४ : १३ बजे