जेष्ठ २३काठमाडौं स् नेकपा ९एमाले०ले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए।
‘करका दर हेरफेर भएबजेटमा अनधिकृत रूपमा भनेर आएको छ। हामी यो कुरा संसदमा उठाउँछौं,’ प्रमुख सचेतक गिरीले भने।
आज ११ बजे बस्ने भनेको प्रतिनिधि सभा बैठ एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि बैठक अझै बस्न सकेको छैन।










