प्रतिनिधि सभा बैठक (लाइभ)



काठमाडौं, २८ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक सूरु भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सूरु भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफल जारी छ।

प्रकाशित मिति : जेष्ठ २८, २०८० आइतबार  १२ : ५९ बजे