घट्यो हवाई भाडादर (सूचीसहित)



काठमाडौं, ६ असार । हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

प्रकाशित मिति : असार ६, २०८० बुधबार  १० : १२ बजे