शुक्रबारको प्रतिनिधि सभा बैठक (लाइभ)



असार ८,काठमाडौं । आजको प्रतिनिधि सभा बैठक शुरु भएको छ ।

बैठकमा संसदहरुले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् ।

साथै बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत चार वटा मन्त्रालयसहितको बजेट शीर्षक माथि छलफल हुनेछ ।

प्रकाशित मिति : असार ८, २०८० शुक्रबार  १२ : ०८ बजे