धान दिवस : हिलोमा रमाएका विद्यार्थी



काठमाडौं, १५ असार । देशभर शुक्रबार धान दिवस मनाइँदै छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ । 


यसैक्रममा तारकेश्वरमा विद्यार्थीसहितले धान रोप्ने तथा हिलोमै भलिबल खेलेर धान दिवस मनाएका छन् ।  

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ३ : ४३ बजे