प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिँदै (लाइभ)



काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकम दाहालले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पारिरहेका छ्न ।

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ४ : ५३ बजे