काठमाडौं, २६ असार । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो। केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो।
असार २६, २०८० मंगलबार
काठमाडौं, २६ असार । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो। केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो।
प्रकाशित मिति : असार २६, २०८० मंगलबार ५ : ५७ बजे