काठमाडौ , २७ असार ।नेपाली कांग्रेस नेता एव्म सांसद प्रदिप पौडैलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस नेता एव्म सांसद प्रदिप पौडैललेशोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।














