काठमाडौं, २८ असार । राष्ट्रिय सभा बैठक बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरिएको छ ।
बिहीबार बसेको बैठकले विनियोजन विधेयक २०८० पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरेका हुन् ।
असार २८, २०८० बिहीबार

प्रकाशित मिति : असार २८, २०८० बिहीबार ४ : ४९ बजे