राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित



काठमाडौ, २९ असार । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । 

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ । 

प्रकाशित मिति : असार २९, २०८० शुक्रबार  १२ : ३३ बजे