कांग्रेस केन्द्रीय समिति बैठक सुरु



काठमाडौं, २ साउन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । 


सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए । 
 

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  २ : ४१ बजे