यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

त्यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसा र जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल ४१ रुपैयाँ ६० पैसा, युएई दिराम ४१ रुपैयाँ २९ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर

प्रकाशित मिति : कार्तिक १५, २०८३ आइतबार  ८ : ०८ बजे