काठमाडौं । नेकपाएकीकृत समाजवादीपार्टीको एकसाता देखि जारी केन्द्रीय सचिवालय बैठक पार्टीको महाधिवेशनसहित संगन परिचालनक ाविभिन्न कार्यत्रमm तय गर्दै सकिने भएको छ । शुक्रबार (आज) बस्ने बैठकले पार्टीको महाधिवेशनसहितका कार्यक्रम तय गर्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । बिहीबारको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नको जवाफदिंदै अध्यक्षमाधवकुमार नेपालले आगामी माघमा पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
पार्टी नेताहरूले मंसिर देखि फागुनसम्मकालागिमहाधिवेशन समिति प्रस्ताव गरेका थिए । २०७८ भदौमा एमालेबाट विभाजनभएर गठन भएको नेकपाएकीकृत समाजवादीको सचिवालयको जारी बैठकले पहिलो महाधिवेशनको तिथि टुंगो लगाउने छ ।
ललितपुरको चम्पादेवीमाअसार २९ देखि सुरु ६१औं बैठकमा पार्टीको आन्तरिक संगठन, वर्तमान राजनीतिलगायतकाविषयमा छलफल भएको छ । आजको बैठकले संगठन सुदृढिकरणका लागिअभियान, पार्टीसदस्यको जिम्मेवारीबाँडफाडका साथै पार्टीको आगाम ीकार्ययोजनासहितका विषयमा निर्णय लिनेछ ।