राष्ट्रिय सभाको बैठक अवरुद्ध



काठमाडौं,२२ साउन । राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  १ : २१ बजे