काठमाडौ , २३ साउन । आज प्रतिनिधिसभा बैठक बस्दै । उक्त बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने छन् । प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार ४ : २२ बजे