शंकर अधिकारी घायलको “कोल्टे पारेर” बोलको गीत बजारमा (भिडियो सहित)



काठमाडौं । पछिल्लो समय गीतकार शंकर अधिकारी घायल र बाबुल गिरीको सहकार्य नेपाली सांगितीक बजारमा खुब जम्न थालेको छ ।

शंकर अधिकारी घायलको लेखन तथा बाबुल गिरी र रचना रिमालको स्वर रहेको “कोल्टे पारेर” बोलको गीत बजारमा आएको छ ।सकम्बरीको नामले चर्चित मोडल कुशुम शर्मा , बलेको नामले चर्चित सागर लम्साल लाई लिएर बनाईएको भिडियोले नेपाली सांगितीक बाजर तताउने आँकलन गरिएको छ ।

ज्वाला प्रोडक्सनको अफिसियल युट्युब मार्फत बजारमा आएको गीत धनराज थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : भाद्र २, २०८० शनिबार  १ : ३० बजे