काठमाडौ,२२ भदौ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिने भएका छन्।प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउने भएका हुन्। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार कार्कीले शुक्रबार साँझ ६ बजे मुख्यमन्त्रीको शपथ लिनेछन्।
भाद्र २२, २०८० शुक्रबार
120
Shares











