नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे प्रधानमन्त्री दाहाल (फोटो फिचर)



काठमाडौ, २६ भदौ । नेकपा (एमाले)केन्द्रीय पार्टी कार्यालयमा संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान व्यक्त गरे ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ३ : ३९ बजे