मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै



काठमाडौ,१६ असोज । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । विगत एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक आज बस्ने गरी बोलाइएको हो ।


आज बस्ने बैठकमा संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ०८ बजे