मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ



काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी राजु थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले असार ३ गते बिगो ५ लाख जाहेरवालालाई भराई बिगो बमोजिम ५ लाख जरिवाना, क्षतिपुर्ति शुल्क २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुने फैसला गरे पश्चात फरार रहेका थापालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय खटिएको टोलीले उनलाई काठमाडौं वडा नं. १४ बल्खुबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ५६ बजे