मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटयो



काठमाडौं । पछिल्लो पाँच दिनमा सुनको मूल्य तोलामा करिब पाँच हजार रुपैयाँले घटेको छ । यही जेठ ७ गते छापावाल सुन प्रतितोला हालसम्मकै उच्च मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपीछ लगातार मूल्य घटेर कारोबार हुँदै आएको छ ।

आज सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : ०८ बजे