काठमाडौँ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले वृद्धि भएको सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।














