पोखरा । तनहुँको आँबुखैरेनीमा भारतीय बस मर्स्याङ्दीमा नदीमा खसेको छ ।आँबुखैरेनी गाउँपालिका २, ऐनपहराबाट बस मर्स्याङ्दीमा खसेको हो ।
प्रहरीका अनुसार यूपी ५४ एफटी ७६२३ नम्बरको बस सडकबाट खसेको तनहुँको आबुखैरेनी २ ऐनापहाराबाट खसेको बताइए पनि थप विवरण प्राप्त भइसकेको छैन ।










