पोखरा–मुग्लिन खण्डमा भारतीय बस मर्स्याङ्दीमा खस्यो



पोखरा । तनहुँको आँबुखैरेनीमा भारतीय बस मर्स्याङ्दीमा नदीमा खसेको छ ।आँबुखैरेनी गाउँपालिका २, ऐनपहराबाट बस मर्स्याङ्दीमा खसेको हो ।

प्रहरीका अनुसार यूपी ५४ एफटी ७६२३ नम्बरको बस सडकबाट खसेको तनहुँको आबुखैरेनी २ ऐनापहाराबाट खसेको बताइए पनि थप विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : भदौ ७, २०८१ शुक्रबार  १२ : १८ बजे