काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको सूनचादी ब्यवसाय महासंगले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।











