सूनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिया बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार  ११ : १८ बजे