प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक,यी हुन् छलफलका एजेण्डा



काठमाडौं । सत्तारूढ दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठक बोलाएका छन् ।

उनले आज बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारको एक सय दिनको समीक्षा हुने बताइ एको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  ८ : ५७ बजे