काठमाडौं । सत्तारुढ दलसँग बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलसँग बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा समसामयिक बिषयमा छलफल भनिएपनी दल बिभाजन सम्बन्धिको अध्यादेश ल्याउन सत्तारुढ दलहरुलाइ मनाउन प्रधानमन्त्रीले लगातार प्रयास गरिरहेका छन् ।














