सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनूसार आज छापावाल सुन तोलामा २४ सय रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार  १२ : ३८ बजे