सूनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिया बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।

आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार  ११ : ०७ बजे