काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














