सेना दिवस लक्षित फोटो प्रदर्शनी (तस्बिरहरु)



काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको सुरु गरेको छ ।

मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को समुद्घाटन गरेका हुन् ।

प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  २ : ५५ बजे