शालिनदीमा दर्शन गर्ने भक्तजनको भिडसँगै व्यापार बढ्दो (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ ।

भक्तजनहरुको भिड लागेसँगै व्यापारसमेत बढेको छ ।

प्रकाशित मिति : माघ १७, २०८१ बिहिबार  १० : ४८ बजे