आकाशबाट देखिएको भेरी नदी किनारमा अवस्थित खाती कुर्ता गाउँ (तस्बिरहरु)



काठमाडौं । आकाशबाट हेर्दा भेरी नदी किनारमा अवस्थित खाती कुर्ता गाउँ यस्तो देखिएको छ ।

जाजरकोटको नलगड नगरपालिका वडा नं १३ स्थित भेरी नदी किनारमा रहेको सुन्दर खाती कुर्ता गाउँ । सबै बस्तीमा मौलिक र नेपालीपन झल्कने घरहरुकै बाहुल्यता छ ।

भेरी नदीको तिरैतिर सुर्खेतदेखि सल्यान, जाजरकोट, रुकुम हुँदै डोल्पासम्म दर्जनौं मौलिक बस्तीहरु छन् ।

प्रकाशित मिति : माघ २८, २०८१ सोमबार  १० : ३७ बजे