बागलुङको सुन्दर भातखाने डाँडा (तस्बिरहरु)



काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो ।

यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो ।

अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  १० : ५४ बजे