वायु प्रदूषणले धुम्मिएको काठमाडौं (तस्बिरहरू)



काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ ।

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ ।

आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  १० : १७ बजे