पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्षलाई सरकारद्वारा वार्ताका लागि आह्वान



काठमाडौं । केबलकार निर्माणविरुद्ध ताप्लेजुङमा आन्दोलनमा रहेका पक्षहरुालार्य वार्ताका लागि आह्वान गरेको छ ।

यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएपनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो ।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो ।

प्रकाशित मिति : चैत्र १, २०८१ शुक्रबार  २ : ०४ बजे