स्ववियु निर्वाचन : पोखराको पिएन क्याम्पस र पश्चिमाञ्चल क्याम्पसको चुनाबी माहोल (तस्बिरहरु)



काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेको छैन ।

नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  २ : २६ बजे