काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरहरुको जुलुससहितको प्रदर्शन (तस्विरहरु)



काठमाडौं । आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  १ : ३२ बजे