यस्तो देखियो ड्रोनबाट समाजवादी मोर्चाको विरोध सभा (तस्बिरहरू)



काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ।

मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।

सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  २ : ५४ बजे