रविन्द्र मिश्र र धवलशमशेर पक्राउ



काठमाडौं । राप्रपाका नेताहरु धवलशमशे जबरा र रवीन्द्र मिश्र पक्राउ परेका छन् ।

उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

आज भएको तिनकुनेको प्रदर्शनबाट उत्पन्न परिस्थितिको जिम्मेवार व्यक्ति भन्दै जबरा र राणालाई पक्राउ गरेको जनाईएको छ ।

प्रहरीले दुर्गा प्रसाईंलाई पनि पक्राउ गर्नेगरि टिम परिचालन गरेको छ । प्रसाईं भने सामाजिक सञ्जालबाट सरकारलाई चूनौति दिइरहेकाका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  ११ : ०९ बजे