काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हालेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलहरूका सांसदले राजावादीलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हालेर देखाउन चुनौती दिएका हुन्।
सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ’संसदमा सत्ता पक्षबाट कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि‘ छाति ठोकेर भनियो, राजावादी यहाँ छ सके जेल हाल१’














